नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन औपचारिक रूपमा उद्घाटन भएको छ। प्रधानमन्त्री बालेन शाहले केहीबेरअघि प्रतियोगिताको उद्घाटन गरेका हुन्।
तेस्रो सिजनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
एनपीएलको नयाँ सिजन सुरु भएसँगै नेपाली क्रिकेटप्रेमीहरूबीच प्रतियोगितालाई लिएर उत्साह बढेको छ।
रील क्याप्सन: प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन, पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै।