मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

meronepaltv
meronepaltv
21 मिनेट अगाडि
34
0
सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
सारांश

नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य ...

नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार