मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

meronepaltv
meronepaltv
6 दिन अगाडि
109
0
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए
सारांश

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पार्टीको १५औं महाधिवेश...

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पार्टीको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सभापति गगनकुमार थापाले सपथ गराएका हुन् ।

शपथ लगत्तै केन्द्रीय समितिको पहिलो बैठक बसिरहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार