मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि काठमाडौंमा

meronepaltv
meronepaltv
1 दिन अगाडि
48
0
 भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि काठमाडौंमा
सारांश

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर...

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विदेश सचिव मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिलामा भएको हो।

स्रोतका अनुसार मिश्रीले आजैदेखि भेटघाट सुरु गर्नेछन्। भ्रमणको कार्यतालिकामा उनले प्रधानमन्त्री शाहसँग पनि भेट गर्ने उल्लेख छ।

भारतीय विदेश सचिव मिश्री भोलि नै काठमाडौंस्थित भेटघाट सकेर नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार