मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
83
0
जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैद...

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

जनकपुर र कर्णालीबीचको खेल केहीबेरमा सुरु हुँदैछ। अब कर्णालीले पहिले ब्याटिङ गर्दै जनकपुरसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार