मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर र चितवन भिड्दै

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
138
0
 एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर र चितवन भिड्दै
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। त्रिवि...

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार