मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

चितवनका मलानले हाने एनपीएल-३ को पहिलो अर्धशतक

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
76
0
चितवनका मलानले हाने एनपीएल-३ को पहिलो अर्धशतक
सारांश

चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खे...

चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी ५१ बलमा ७० रन जोडेर आउट भए ।

उनले ५ चौका र ५ छक्का प्रहार गरे । १३ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले लिए विष्फोटक ब्याटिङ गरिरहेका उनको विकेट लिएका हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार