मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको मूल्य तोलामा ९ सय र चाँदी १० रुपैयाँले बढ्यो

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २८
73
0
 सुनको मूल्य तोलामा ९ सय र चाँदी १० रुपैयाँले बढ्यो
सारांश

बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको...

बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार