मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
सूचना-प्रविधि

रोल्पाका १७ वर्षीय सुनिलले बनाए एक किलोमिटरसम्म उड्ने नमूना जहाज

meronepaltv
meronepaltv
6 दिन अगाडि
63
0
रोल्पाका १७ वर्षीय सुनिलले बनाए एक किलोमिटरसम्म उड्ने नमूना जहाज
सारांश

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३, मिझिङका १७ वर्षीय सुनिल विष्टले करिब एक लाख रुपैयाँ खर्चेर एक सातामै रिमोट कन्ट्रोलबाट सञ्चालन हुने नमून...

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३, मिझिङका १७ वर्षीय सुनिल विष्टले करिब एक लाख रुपैयाँ खर्चेर एक सातामै रिमोट कन्ट्रोलबाट सञ्चालन हुने नमूना जहाज निर्माण गरेका छन्। ‘रोल्पा एयर, मेड इन नेपाल’ नाम दिइएको जहाज एक किलोमिटरसम्म उड्न सक्ने उनको दाबी छ।

कक्षा ११ मा विज्ञान विषय अध्ययनरत विष्टले स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरी जहाज बनाएका हुन्। आवश्यक सहयोग र अवसर पाए भविष्यमा फाइटर जेटदेखि रकेटसम्म निर्माण गर्ने उनको लक्ष्य छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार