मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
फोटो ग्यालरी

मौसम धुम्मिएपछि टीयू ग्राउन्डमा दिउँसै बालियो फ्लडलाइट (तस्वीरहरू)

meronepaltv
meronepaltv
6 दिन अगाडि
20
0
मौसम धुम्मिएपछि टीयू ग्राउन्डमा दिउँसै बालियो फ्लडलाइट (तस्वीरहरू)
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा त्रिवि क्रिकेट गाउन्डमा दिउँसै फ्लडलाइट अन गरिएको छ ।

दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बि...

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा त्रिवि क्रिकेट गाउन्डमा दिउँसै फ्लडलाइट अन गरिएको छ ।

दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि धुम्मिएको मौसमबीच प्रकाश केही कम हुन थालेपछि फ्लडलाइन अन गरिएको हो ।

अहिले काठमान्डु गुर्खाज र जनकपुर बोल्ट्सबीच खेल जारी छ । खेल सकिन केही समय बाँकी रहँदा प्रकाश कम भएपछि फ्लडलाइट खोलिएको हो ।

तस्वीरहरू–

Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार