मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
फ्रन्ट पेज

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

meronepaltv
meronepaltv
34 मिनेट अगाडि
48
0
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ
सारांश

काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ ।

कामपा व...

काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार एनबी सेन्टर नयाँ बानेश्वरका लागि आकृति श्रेष्ठ (९८०१३६२३१२) सँग, बिग मार्ट, शङ्खमूलका लागि विपिन रावल ( ९८४८६४३२९७) सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिर कुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ ।

साझा गर्नुहोस्: