मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता घोषणा, एक जनालाई १० लाख

meronepaltv
meronepaltv
3 दिन अगाडि
89
0
 करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता घोषणा, एक जनालाई १० लाख
सारांश

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार आयोजित कार्यक्रममा...

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेता छनोट गरिएको विभागले जनाएको छ।

विभागका अनुसार १० लाख रुपैयाँको बम्पर उपहारका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ।

त्यसैगरी, अन्य १५ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्।

Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार