मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ कात्तिक १२ गते

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २६
83
0
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ कात्तिक १२ गते
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते हुने भएको छ।

कांग...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी नगरमा आयोजना हुनेछ।

समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन अनुरोध गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार