Thursday, July 17, 2025

आमाबुबा बने कियारा र सिद्धार्थ


कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन् । कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिइन् ।

कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । उनले नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिइन् । अहिले आमा र बच्चा दुवै स्वस्थ छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like