Monday, March 2, 2026

मध्यरातदेखि राष्ट्रियसभाको अधिवेशन अन्त्य, राष्ट्रपतिको औपचारिक घोषणा


काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसअनुसार फागुन १ गते मध्यरातबाट लागू हुने गरी अधिवेशन अन्त्य गरिएको शीतल निवासले जानकारी दिएको हो।

राष्ट्रियसभाको अधिवेशन गत माघ ४ गते आह्वान गरिएको थियो। सरकारको सिफारिसपछि राष्ट्रपतिबाट अधिवेशन अन्त्यको औपचारिक घोषणा गरिएको हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like