Thursday, April 16, 2026

बालेन साह बने प्रधानमन्त्री : आजै शीतल निवासमा शपथ ग्रहण


काठमाडौं, चैत १४ - काठमाडौंमा राजनीतिक परिदृश्यमा नयाँ मोड आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) देशको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

संसदको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्री साहले आजै मध्यान्ह १२:३४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like