मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
मनोरञ्जन

आमाबुबा बने कियारा र सिद्धार्थ

स
समाचार कक्ष
२०२५ जुलाई १६
8
0
आमाबुबा बने कियारा र सिद्धार्थ
सारांश
कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन् । कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिइन् । कियारालाई सोमबार अ...

कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन् । कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिइन् ।

कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । उनले नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिइन् । अहिले आमा र बच्चा दुवै स्वस्थ छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार