मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन, महिला अधिकार र अनुसन्धान क्षेत्रमा अमूल्य योगदान

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ६
6
0
वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन, महिला अधिकार र अनुसन्धान क्षेत्रमा अमूल्य योगदान
सारांश
काठमाडौं, २३ माघ | वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्य को बिहीबार साँझ निधन भएको छ। परिवारका स्रोतले जानकारी दिएका छन्। डा. आचार्य ‘स्टाटस अफ वु...

काठमाडौं, २३ माघ | वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको बिहीबार साँझ निधन भएको छ। परिवारका स्रोतले जानकारी दिएका छन्।

डा. आचार्य ‘स्टाटस अफ वुमन इन नेपाल’ का अनुसन्धानकर्ता तथा लेखक भएकी मात्र होइन, महिला अधिकारकर्मीका रूपमा पनि सक्रिय भूमिका निभाएकी थिइन्। उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको रूपमा समेत योगदान पुर्‍याएकी थिइन्।

स्वर्गीय आचार्यको अन्त्येष्टि आज शुक्रबार, पशुपति आर्यघाटमा गरिनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार