मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २१
5
0
त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते
सारांश
काठमाडौंको त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो। बसका चालक काभ्रेका २५...


काठमाडौंको त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।

बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो। बसका चालक काभ्रेका २५ वर्षीय दावा लामा बसभित्रै रहेका बेला आगलागी भएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार घाइते चालकलाई उद्धार गरी अस्पताल पठाइएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार