मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

श्रीपञ्चमीमा पाथिभरा पुगे बालेन शाह, चुनावी अभियानसँगै धार्मिक यात्रा

स
समाचार कक्ष
२०२६ जनवरी २३
6
0
श्रीपञ्चमीमा पाथिभरा पुगे बालेन शाह, चुनावी अभियानसँगै धार्मिक यात्रा
सारांश
काठमाडौं, ९ माघ - झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथिभरामा पुगेर पूजा–अर्चना गरेका छन्। उनले आज बिहान...

काठमाडौं, ९ माघ - झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथिभरामा पुगेर पूजा–अर्चना गरेका छन्। उनले आज बिहान पाथिभरा माताको दर्शन गर्दै विशेष पूजा गरेका हुन्।

चुनावी प्रचारका क्रममा पूर्वी पहाडी जिल्लाहरूको भ्रमणमा रहेका शाह श्रीपञ्चमीको अवसर पारेर पाथिभरा पुगेका हुन्। धार्मिक आस्थासँगै क्षेत्रीय यात्रालाई निरन्तरता दिँदै उनले स्थानीय जनसम्पर्कलाई पनि प्राथमिकता दिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार