मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको मूल्य अचानक घट्यो, प्रतितोला ३ लाखमा स्थिर

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १
6
0
सुनको मूल्य अचानक घट्यो, प्रतितोला ३ लाखमा स्थिर
सारांश
१८ माघ, काठमाडौं - नेपाली बजारमा निरन्तर उच्च मूल्य कायम राख्दै आएको सुनको भाउ आइतबार अचानक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मू...

१८ माघ, काठमाडौं - नेपाली बजारमा निरन्तर उच्च मूल्य कायम राख्दै आएको सुनको भाउ आइतबार अचानक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला १८,८०० रुपैयाँले घटेर आज ३ लाख रुपैयाँमा पुग्यो।

शुक्रबार सुनको मूल्य प्रतितोला ३,१८,८०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार यो ३,३९,३०० रुपैयाँसम्म पुगेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५,५०० रुपैयाँमा कारोबार भएको छ, जुन शुक्रबार ७,०६५ रुपैयाँ थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार