मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको भाउ तोलामा २ हजारले घट्यो, चाँदी पनि सस्तियो

स
समाचार कक्ष
२०२६ जनवरी ८
5
0
सुनको भाउ तोलामा २ हजारले घट्यो, चाँदी पनि सस्तियो
सारांश
२४ पुस, काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७ सय ...

२४ पुस, काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । पुस १३ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ८३५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार