मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, राजनीतिक संयन्त्र र विपद्बारे छलफल

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १६
6
0
सिंहदरबारमा सर्वदलीय बैठक सुरु, राजनीतिक संयन्त्र र विपद्बारे छलफल
सारांश
सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन...


सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा पनि छलफल हुनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार