मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

राजनीतिक पहुँचको आरोपमा व्यवसायी दीपक भट्ट पक्राउ

स
समाचार कक्ष
२०२६ अप्रिल २
7
0
राजनीतिक पहुँचको आरोपमा व्यवसायी दीपक भट्ट पक्राउ
सारांश
काठमाडौँ - व्यवसायी दीपक भट्ट पाटनबाट प्रहरीले नियन्त्रणमा लिएको छ। एक प्रहरी अधिकारीले रातोपाटी लाई जानकारी दिएका छन्। यसअघि, अध्यागमन विभाग ले भट्टल...

काठमाडौँ - व्यवसायी दीपक भट्ट पाटनबाट प्रहरीले नियन्त्रणमा लिएको छ। एक प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिएका छन्।

यसअघि, अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखिसकेको थियो। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गरेको आरोपमा अनुसन्धान गर्दै आएको छ।

सम्पत्ति शुद्धीकरण विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर भट्टको राहदानी कालोसूचीमा राखेको थियो। सो पत्रका आधारमा भट्टको राहदानी नियन्त्रणमा राखिएको हो।

भट्टमाथि राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति र ठेक्काको सेटिङ मिलाएर व्यक्तिगत स्वार्थअनुसार काम गराउने आरोप पनि लाग्दै आएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार