मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

परिस्कृत कांग्रेसको एजेन्डासहित चुनावी मैदानमा गगन थापा, ‘समुन्नत नेपाल निर्माण हाम्रो प्रतिबद्धता’

स
समाचार कक्ष
२०२६ जनवरी २१
6
0
परिस्कृत कांग्रेसको एजेन्डासहित चुनावी मैदानमा गगन थापा, ‘समुन्नत नेपाल निर्माण हाम्रो प्रतिबद्धता’
सारांश
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई परिस्कृत गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने लक्ष्यमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका ...

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई परिस्कृत गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने लक्ष्यमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि पार्टी पंक्तिलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको सुधार र राष्ट्रको उन्नतिलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पारे।

उनले भने, “परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि हामी पूर्ण प्रतिबद्ध छौँ।”

सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी अभियानलाई गति दिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार