मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा नयाँ मुद्दा, पूर्वमन्त्रीहरू पनि तानिए

स
समाचार कक्ष
२०२६ मे ७
7
0
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा नयाँ मुद्दा, पूर्वमन्त्रीहरू पनि तानिए
सारांश
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को मुद्दा दायर गरेको छ। यसपटकक...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को मुद्दा दायर गरेको छ। यसपटकको मुद्दामा केही पूर्वमन्त्रीहरूलाई समेत विपक्षी बनाइएको स्रोतले जनाएको छ।

अख्तियार स्रोतका अनुसार दायर गरिएको मुद्दा हाल विशेष अदालतमा दर्ता तथा रुजु प्रक्रियामा रहेको छ। मुद्दामा संलग्न व्यक्तिहरूको विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको आरोपमा यसअघि पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको थियो। पछिल्लो मुद्दासँगै उक्त प्रकरणमा थप राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूमाथि अनुसन्धानको दायरा विस्तार भएको देखिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार