मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मालपोत र कम्पनी रजिष्ट्रार कार्यालयमा छापा, १८ बिचौलिया पक्राउ

स
समाचार कक्ष
२०२६ अप्रिल १६
8
0
मालपोत र कम्पनी रजिष्ट्रार कार्यालयमा छापा, १८ बिचौलिया पक्राउ
सारांश
काठमाडौंमा मालपोत तथा कम्पनी रजिष्ट्रार कार्यालय केन्द्रित कारबाहीमा १८ जना बिचौलियालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मालपोत ...

काठमाडौंमा मालपोत तथा कम्पनी रजिष्ट्रार कार्यालय केन्द्रित कारबाहीमा १८ जना बिचौलियालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मालपोत कार्यालय कलंकी, चाबहिल र कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू सेवाग्राहीलाई छिटो काम गराइदिने बहानामा अनावश्यक दबाब दिने, हैरानी गर्ने र गैरकानुनी रूपमा रकम असुल्ने कार्यमा संलग्न थिए।

हाल पक्राउ परेका सबै बिचौलियामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार