मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २६
6
20
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका
सारांश
कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। पानीको सतह निरन्तर बढिरहेको छ। बराजको अवस्था अत्यन्त जोखिमपूर्ण जनाइएको छ। हाल ४३ वटा ढोका...

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। पानीको सतह निरन्तर बढिरहेको छ।

बराजको अवस्था अत्यन्त जोखिमपूर्ण जनाइएको छ। हाल ४३ वटा ढोका खोलिएका छन्।

पानीको बहाव बढ्दो क्रममा रहेकाले कोशी नदीको तल्लो तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार