मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
आज भोटेकोशी बाढी प्रभावितहरूको पुनर्स्थापना, संघीय निजामति विधेयक लगायत नियमित कार्यसूचीमाथि छलफल हुने एक मन्त्रीले जानकारी दिए।





