मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एमाले केन्द्रीय सचिवालय बैठक आज, निर्वाचन र केन्द्रीय कमिटी बैठक तयारी मुख्य एजेन्डा

स
समाचार कक्ष
२०२६ जनवरी ६
4
0
एमाले केन्द्रीय सचिवालय बैठक आज, निर्वाचन र केन्द्रीय कमिटी बैठक तयारी मुख्य एजेन्डा
सारांश
२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने छ ।...

२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने छ ।

पार्टी सचिव भानुभक्त ढकालका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षा र तयारी, साथै पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकको तयारीबारे विस्तृत छलफल गरिने छ ।

एमालेले दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय गरेको छ । उक्त बैठकले पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक रणनीतिमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार