मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एमाले केन्द्रिय कमिटि बैठक जारि

स
समाचार कक्ष
२०२५ मार्च १९
7
0
एमाले केन्द्रिय कमिटि बैठक जारि
सारांश
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ । बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दिएको छ । गत अ...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ ।

बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दिएको छ । गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेकोबैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार