मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा सिफारिस"

स
समाचार कक्ष
२०२६ अप्रिल ५
6
0
डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा सिफारिस"
सारांश
काठमाडौं - सरकारले महान्यायाधिवक्ताको पदमा डा. नारायणदत्त कँडेललाई सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम औपचारिक रूपमा राष्ट्रपत...

काठमाडौं - सरकारले महान्यायाधिवक्ताको पदमा डा. नारायणदत्त कँडेललाई सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम औपचारिक रूपमा राष्ट्रपति कार्यालयमा पठाएको हो।

राष्ट्रपति कार्यालयले सिफारिस प्राप्त भएको पुष्टि गर्दै नियुक्ति प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार