मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २७
6
0
बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो
सारांश
बुटवल — भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ। बाढीले थप तीन घरमा क्षति पुर्‍याएको छ। गए रातिको बाढीले बुटवल उपमहानगरपालिका–११, टप...

बुटवल — भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ। बाढीले थप तीन घरमा क्षति पुर्‍याएको छ।

गए रातिको बाढीले बुटवल उपमहानगरपालिका–११, टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर बगाएको हो।

बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्‍याएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार