मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बालेन शाह : रसुवा बाढी जलवायु परिवर्तनको असर, हिमालयको जोखिम विश्वकै साझा जिम्मेवारी

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २
6
0
बालेन शाह : रसुवा बाढी जलवायु परिवर्तनको असर, हिमालयको जोखिम विश्वकै साझा जिम्मेवारी
सारांश
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छ...

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो,’ प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सम्बोधन गर्दैभने,’हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ । त्यसैले यो विपद्मा हामीले अन्तर्राष्ट्रिय समूदायलाई भन्नुपर्छ । यो विश्वको साझा जिम्मेवारी हो ।’

साझा गर्नुहोस्:

सम्बन्धित समाचार