मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भारतीय संगीतकी दिग्गज आशा भोसलेको ९२ वर्षको उमेरमा निधन, संगीत संसारमा शोक

स
समाचार कक्ष
२०२६ अप्रिल १२
6
0
भारतीय संगीतकी दिग्गज आशा भोसलेको ९२ वर्षको उमेरमा निधन, संगीत संसारमा शोक
सारांश
मुम्बई, आइतबार - भारतीय चर्चित पार्श्व गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। उनको निधनले सम्पूर्ण भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ। मुम...

मुम्बई, आइतबार - भारतीय चर्चित पार्श्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको निधनले सम्पूर्ण भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ।

मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकहरूले आइतबार उनको निधन भएको पुष्टि गरेका हुन्। उनलाई शनिबार कार्डियक अरेस्ट भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहेकी भोसले भारतीय संगीत इतिहासकी एक प्रभावशाली र लोकप्रिय स्वर मानिन्छिन्। उनको स्वरले थुप्रै पुस्ताका श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

उनको निधनसँगै संगीत क्षेत्रले एक अमूल्य धरोहर गुमाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार