मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बागमती मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

स
समाचार कक्ष
२०२५ अगस्ट ४
3
0
बागमती मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
सारांश
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । केहीबेर अघिमात्रै नयाँ सरकार गठ...

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार