मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

अनिल झा कांग्रेसको झण्डामा रौतहट-१ बाट मैदानमा, सद्भावना पार्टी कायमै

स
समाचार कक्ष
२०२६ जनवरी २०
4
0
अनिल झा कांग्रेसको झण्डामा रौतहट-१ बाट मैदानमा, सद्भावना पार्टी कायमै
सारांश
६ माघ, रौतहट - नेपाल सद्भावना पार्टी पुनर्गठनपछि अध्यक्ष बनेका अनिलकुमार झा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। कांग्...

६ माघ, रौतहट - नेपाल सद्भावना पार्टी पुनर्गठनपछि अध्यक्ष बनेका अनिलकुमार झा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले उनलाई रौतहट-१ निर्वाचन क्षेत्रको टिकट दिएको हो।

झाले कांग्रेसको उम्मेदवारका रूपमा चुनाव लड्ने निर्णयको पुष्टि गर्दै सद्भावना पार्टी भने यथावत् रहने स्पष्ट पारेका छन्। रौतहट–१ मा यसअघि नै नेपाल कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल पनि चुनावी प्रतिस्पर्धामा होमिइसकेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार