पर्यटन अनुमति नलिई माथिल्लो डोल्पा पुगेका ६ भारतीय पर्यटकको हिमपातबाट सकुशल उद्धार<p></p><p>डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। गत १४ कात्तिक...#tourism#tourists#rescue#dolpa२०२६-११-०२1 मिनेट60