मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
गृहपृष्ठ/ट्याग: sudan gurung

#sudan gurung

1 समाचारहरू

खगेन्द्र सुनारमाथि उठेका आरोपबारे रास्वपाको छानबिन, निष्कर्ष नआएसम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक
समाचार

खगेन्द्र सुनारमाथि उठेका आरोपबारे रास्वपाको छानबिन, निष्कर्ष नआएसम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँमाथि उठाइएका गम्भीर प्रश्नहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिएको जनाएको छ।

2 मिनेट19