
मनोरञ्जन
‘मिर्जापुर’ नौ पटक लोकप्रिय शोको शीर्ष १० मा, पंकज त्रिपाठीले भने– ‘प्रामाणिक कथाको सीमा हुँदैन’
<p></p><p>भारतीय अभिनेता पंकज त्रिपाठीले वेब सिरिज ‘मिर्जापुर’ विश्वभरका दर्शकमाझ लोकप्रिय हुनुको मुख्य कारण यसको कथामा प्रस्तुत भारतीय समाजको वास्तवि...
2 मिनेट79
